newsare.net
काठमाडौं । पहिरोले मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङ खण्ड अवरुद्ध भएको छ। वर्षासँगै आएको पहिरोलपहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध, सवारी आवागमन ठप्प
काठमाडौं । पहिरोले मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङ खण्ड अवरुद्ध भएको छ। वर्षासँगै आएको पहिरोले आज यस सडकअन्तर्गत मध्यनेपाल नगरपालिका–१० बिमिरेभन्ज्याङमा सडक माथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएको हो। पहिरोले सडक अवरुद्ध भएपछि कुनै पनि सवारीसाधन सञ्चालन हुन सकेका छैनन्। जिल्ला प्रशासन कार्यालयका कर्मचारी सागर अधिकारीले भने, ‘पोखराबाट यस मार्ग हुँदै मोटरसाइकलमा लमजुङ बेँसीसहर आउँदै थिए, तर […] Read more