newsare.net
काठमाडौँ । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भत्रिभुवन विमानस्थलबाट आन्तरिक उडान प्रभावित, विराटनगरबाट काठमाडौँका लागि उडेको जहाज पोखरामा अवतरण
काठमाडौँ । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार विशेषगरी लुक्ला जाने अधिकांश उडानहरू रद्द वा डिले भएका छन्। शनिबार बिहान ६ बजे तय भएका समिट एयरका उडान रद्द भएका छन् भने ७स्२० मा तय भएको अर्को उडान पनि रद्द गरिएको छ। सिता एयर र […] Read more