newsare.net
काठमाडौँ । अविरल वर्षा र प्रतिकुल मौसमका कारण स्थगन गरिएका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलकात्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका सबै उडान नियमित, रोकिएका यात्रु गन्तव्यतर्फ
काठमाडौँ । अविरल वर्षा र प्रतिकुल मौसमका कारण स्थगन गरिएका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका सबै उडान आजबाट नियमित भएका छन् । प्रतिकुल मौसमका कारण शनिबार दिउँसोदेखि स्थगन गरिएका अन्तरिकतर्फका सबै उडान तथा अवतरण आज बिहानदेखि मौसममा सुधार आएसँगै नियमित भएका विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले जानकारी दिए । उनले भने, “बिहानदेखि मौसममा सुधार आएको छ, अहिले […] Read more