newsare.net
काठमाडौं । दशैं बिदापछि कारोबार खुलेको पहिलो दिन नेप्से परिसूचकमा भारी अंकको गिरावट आएको छ । यसदिदशैंपछिको पहिलो कारोबारको दिन नेप्सेमा भारी अंकको गिरावट, कारोबार साढे ४ अर्बमा सीमित
काठमाडौं । दशैं बिदापछि कारोबार खुलेको पहिलो दिन नेप्से परिसूचकमा भारी अंकको गिरावट आएको छ । यसदिन नेप्से परिसूचक ५८.५५ अंकले घटेर २ हजार ६ सय ४ दशमलब ९६ बिन्दुमा आएको छ । यसदिन ४ अर्ब ६२ करोड ९० लाख ४२ हजार रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा आएकामध्ये १६ कम्पनीको सेयर भाउ बढेको […] Read more