newsare.net
काठमाडौं । विश्व बैंकले चालु वर्ष नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुनसक्ने प्रक्षेपनेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण, जेनजी प्रदर्शनको असर अर्थतन्त्रमा
काठमाडौं । विश्व बैंकले चालु वर्ष नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुनसक्ने प्रक्षेपण गरेको छ । विश्व बैंकले दक्षिण एसिया क्षेत्रको आर्थिक अवस्थाको झलक सार्वजनिक गर्दै नेपालको अर्थतन्त्र शिथिल भएर आर्थिक वृद्धिदर २.१ प्रतिशतमात्रै हुने अनुमान गरेको हो । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर १.५ देखि २.६ प्रतिशतमा संकुचनको सम्भावना रहेको विश्व बैंकले जनाएको […] Read more