newsare.net
काठमाडौँ । पशुपति क्षेत्रस्थित गौरीघाटदेखि गुह्येश्वरी मन्दिर जाने पुल करिब एक वर्षपछि निर्माणअलपत्र भएको करिब एक वर्षपछि बन्यो गौरीघाट पुल, प्राचीन सामग्रीकै प्रयोगबाट पुन:निर्माण
काठमाडौँ । पशुपति क्षेत्रस्थित गौरीघाटदेखि गुह्येश्वरी मन्दिर जाने पुल करिब एक वर्षपछि निर्माण भएको छ । काठमाडौँ महानगरपालिका पुलको निर्माण पुरानै स्वरूपमा बनाउन सहमत भएको थियो । काठमाडौँ महानगरपालिकाले ठेक्का गरी पुन:निर्माणका लागि भत्काइएको सात महिना बितिसक्दा पनि पुलको काम अघि नबढेपछि त्यस बेला आवतजावतमा समस्या भएको थियो । विश्व सम्पदा क्षेत्रमा निर्माण गर्दा अपनाउनुपर्ने […] Read more