newsare.net
काठमाडौं । ताप्लेजुङमा निर्माणाधीन १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत आयोजनाले वित्तीयतमोर–मेवा जलविद्युत आयोजनाका लागि २३ अर्बभन्दा बढी लगानी जुट्यो, सिद्धार्थ बैंकको नेतृत्व
काठमाडौं । ताप्लेजुङमा निर्माणाधीन १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत आयोजनाले वित्तीय व्यवस्थापन सम्पन्न गरेको छ। स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित यस आयोजनाको वित्तीय व्यवस्थापन सम्झौता बिहीबार काठमाडौंको नक्सालस्थित सिद्धार्थ बैंकको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो।सम्झौतामा कम्पनीका अध्यक्ष श्रवणकुमार गोयल र सिद्धार्थ बैंक लिमिटेडका कर्पोरेट क्रेडिट हेड अमित श्रेष्ठले हस्ताक्षर गरेका छन्। कम्पनीका प्रबन्ध निर्देशक ई. […] Read more