newsare.net
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सधैंका लागि सरकारबाट हट्यो भन्नफेरि सत्तामा फर्किने ओलीको संकेत, भने–एमाले सधैंका लागि सरकारबाट हट्यो भन्ने भ्रममा नपर्दा हुन्छ
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सधैंका लागि सरकारबाट हट्यो भन्ने भ्रममा कोही पनि नपर्न आग्रह गरेका छन् । बुधबारदेखि सुरु भएको एमालेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले देशको लागि एमाले चाहिने बताए । एकछिन सरकारबाट हट्दैमा एमाले सधैंका लागि हट्यो भन्ने भ्रममा नपर्न उनले आग्रह गरे । ‘देशका […] Read more