newsare.net
काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकको गिदोहोरो अंकले घट्यो नेप्से, कारोबार लगातार घट्दै
काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातदेखि लगातार ओरालो लागिरहेको नेप्से अन्तिम समयमा २२.५८ अंकले घट्दै २५ सय ५ को विन्दुमा झरेर बन्द भएको हो । आज कुल ३ सय १८ कम्पनीका ७६ लाख ११ हजार बढी कित्ता सेयर किनबेच हुँदा […] Read more