newsare.net
काठमाडौं । सरकारले घरजग्गा कारोबारलाई थप नियमन गर्न नयाँ व्यवस्था लागू गरेको छ। तीन करोड रुपैयाँघरजग्गा कारोबारमा कडाई : तीन करोडमाथिको कम्पनीमार्फत कारोबार गर्दा अनुमति अनिवार्य
काठमाडौं । सरकारले घरजग्गा कारोबारलाई थप नियमन गर्न नयाँ व्यवस्था लागू गरेको छ। तीन करोड रुपैयाँभन्दा माथिको मूल्यको घरजगगा कारोबार कम्पनीमार्फत गर्दा अब अनिवार्य रूपमा सरकारी अनुमति लिनुपर्नेछ। यो व्यवस्थाले कम्पनी दर्ता र जग्गाको क्षेत्रफलमा कुनै प्रतिबन्ध नराखी सबै प्रकारका कारोबारलाई समेटेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मालपोत ऐन, २०३४ को दफा […] Read more