newsare.net
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले लगातारको सफलतापछि विश्व क्रिकेट जगतमा अब्बल टिमको रुपक्रिकेटमा नयाँ इतिहास : तेस्रोपटक विश्वकपमा नेपाल, विश्वभरभरका सञ्चार माध्यममा स्थान
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले लगातारको सफलतापछि विश्व क्रिकेट जगतमा अब्बल टिमको रुपमा परिचय दिलाएको छ । मुलुकभित्रको विषम राजनैतिक परिस्थितिका साथै अन्योलपूर्ण अवस्थामा पनि नेपाली क्रिकेट खेलाडीहरूले निरन्तर विश्वकपमा प्रवेशको सपना देख्नुका साथै यथोचित सङ्घर्ष गर्दै सफलता हात पारेर मुलुकको शीर उँचो बनाइदिएका छन् । वेष्ट इण्डिज जस्तो टेष्ट प्रतियोगिता खेल्ने मुलुकलाई क्रिकेट […] Read more