newsare.net
काठमाडौँ । तिहार सुरु भएसँगै धरानका सडक पेटी बत्तीको उज्यालो मात्र होइन, व्यापारीको परिश्रमले पनतिहारमा मिठाइ, किसमिस र झिलिमिली बत्तीको व्यापार बढ्यो
काठमाडौँ । तिहार सुरु भएसँगै धरानका सडक पेटी बत्तीको उज्यालो मात्र होइन, व्यापारीको परिश्रमले पनि जीवन्त बनेको छ । बिहानैदेखि सुरु हुने बजारको चहलपहल साँझसम्म निरन्तर देखिन्छ । धरान उपमहानगरपालिका-२ का बिक्की दास बिहान ५:०० बजेदेखि बेलुका ८:०० बजेसम्म मुख्य बजार भानु चोक घण्टाघर क्षेत्रमा किसमिस, नरिवल, मिठाइ, झिलिमिली बत्ती र अबिरका प्याकेटहरू बिक्री गर्दै […] Read more