newsare.net
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार राति क्यानडासँग भइरहेका सबै व्यापार वारट्रम्पद्वारा क्यानडासँगका सबै व्यापार वार्ता समाप्त : धोका दिएको भन्दै आक्रोशित
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार राति क्यानडासँग भइरहेका सबै व्यापार वार्ता तत्काल समाप्त गर्ने घोषणा गरेका छन्। उनको भनाइमा, क्यानडाले पूर्व राष्ट्रपति रोनाल्ड रेगनको वक्तव्यलाई ‘धोका दिने’ तरिकाले विज्ञापनमा प्रयोग गरेको छ। सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेख्दै उनले, ‘क्यानडाले ठगीपूर्ण रूपमा पूर्व राष्ट्रपति रोनाल्ड रेगनको भिडियो विज्ञापन प्रयोग गरेको छ। शुल्क (ट्यारिफ) अमेरिकी […] Read more











