newsare.net
काठमाडौं । मुद्दती निक्षेपको ब्याजदर तल झरेसँगै बचतकर्ता बाहिरिएका छन् । प्रत्येक महिना मुद्दतघट्दो ब्याजदरको असर : मुद्दती निक्षेपको हिस्सा घट्यो, बचत खाताको बढ्यो
काठमाडौं । मुद्दती निक्षेपको ब्याजदर तल झरेसँगै बचतकर्ता बाहिरिएका छन् । प्रत्येक महिना मुद्दती निक्षेपको हिस्सा घट्दै गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको भदौ मसान्तसम्मको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थामा कुल निक्षेपमध्ये मुद्दती निक्षेपको हिस्सा ४७.६० प्रतिशतमा आएको छ । जबकी २०८१ को भदौमा बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपको हिस्सा ५६.३५ प्रतिशत […] Read more











