newsare.net
काठमाडौं । नेपाल एसबिआई बैंकको अध्यक्षमा वेंकट वंसीधर कुंचा नियुक्त भएका छन् । बैंकको कात्तिक १४नेपाल एसबिआई बैंकको अध्यक्षमा कुंचा, लिए शपथ
काठमाडौं । नेपाल एसबिआई बैंकको अध्यक्षमा वेंकट वंसीधर कुंचा नियुक्त भएका छन् । बैंकको कात्तिक १४ गते बसेको सञ्चालक समितिको बैठकले स्टेट बैंक अफ इण्डियालाई प्रतिनिधित्व गरी आएका संचालक कुंचालाई सर्वसम्मत्तीबाट अध्यक्षमा चयन गरेको हो । कुंचा एसबिआईको मुम्बई स्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत छन् । उनले एसबिआईको २९ देशमा […] Read more











