newsare.net
काठमाडौं । बैंकहरुको खराब कर्जामा निरन्तर वृद्धि हुँदै आएको छ । पछिल्लो एक वर्षमा बैंकहरुको खराबखराब कर्जाको चंगुलमा फस्दै बैंकहरु, नोक्सानी व्यवस्था दोब्बर
काठमाडौं । बैंकहरुको खराब कर्जामा निरन्तर वृद्धि हुँदै आएको छ । पछिल्लो एक वर्षमा बैंकहरुको खराब कर्जा ०.६७ प्रतिशत विन्दुले बढेको छ । खराब कर्जा बढेसँगै बैंकहरुको सम्भावित कर्जा नोक्सानी पनि उल्लेख्य बढेको छ । एक वर्षको अवधिमा बैंकहरुको सम्भावित कर्जा नोक्सानी करिब दोब्बरले बढेको बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरणहरुमा उल्लेख छ । खराव कर्जा […] Read more











