newsare.net
काठमाडौं । सिटीटेक ग्रुप प्रालिले सानो र सजिलो ‘फिनपस मिनी’ औपचारिक रूपमा सार्वजनिक गरेको छ। कम्सिटीटेकको ‘फिनपस मिनी’ सार्वजनिक, व्यापारीलाई कार्ड र क्युआर दुवैबाट भुक्तानी सहज
काठमाडौं । सिटीटेक ग्रुप प्रालिले सानो र सजिलो ‘फिनपस मिनी’ औपचारिक रूपमा सार्वजनिक गरेको छ। कम्पनीले ललितपुरस्थित हेरिटेज गार्डेनमा सम्पन्न नास–आइटी एक्स्पो २०२५ मा डिजिटल भुक्तानी प्रवर्द्धनमा एक महत्वपूर्ण माइलस्टोनका रुपमा उक्त डिभाईस सार्वजनिक गरेको हो । फिनपस मिनीमार्फत व्यापारीहरूले कार्ड र क्युआर दुवै माध्यमबाट भुक्तानी स्वीकृत गर्न सक्नेछन्। यसले भिसा, मास्टरकार्ड, युपिआइ, नेपालपे जस्ता […] Read more











