newsare.net
काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । यसदिन नेप्से परिसूचकनेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो
काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । यसदिन नेप्से परिसूचक ३०.०२ अंकले घटेर २ हजार ५६६ दशमलव ०२ को बिन्दुमा आएको हो । आज कारोबारमा आएकामध्ये २८ कम्पनीको मात्रै सेयर भाउ बढेको छ भने २२२ कम्पनीको सेयर भाउ घटेको छ । आइतबार नेप्से परिसिूचकसँगै कारोबार रकम पनि घटेको छ […] Read more











