newsare.net
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा आइएमई लाइफ इन्स्योरेन्सले १५ करोड ८३ लआइएमई लाइफ इन्स्योरेन्सको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा आइएमई लाइफ इन्स्योरेन्सले १५ करोड ८३ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसै अवधिकाे तुलनामा ९.१७ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनीले १४ करोड ५० लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा इन्स्योरेन्सको खुद बीमा […] Read more











