newsare.net
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले विश्वकीर्तिमान पर्वतारोही कामी रिता शेर्पालाई विशेष सलुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई सम्मान
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले विश्वकीर्तिमान पर्वतारोही कामी रिता शेर्पालाई विशेष सम्मान गरेको छ। शेर्पाले हालै ३१औं पटक विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण गर्दै बैंकको लोगो अंकित ब्यानर सहित सगरमाथाको शिखरमा पुगेर ऐतिहासिक उपलब्धि हासिल गरेका थिए। काठमाडौंमा आयोजित सम्मान कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले शेर्पालाई सम्मानपत्र प्रदान गर्दै उनको निरन्तर […] Read more











