newsare.net
काठमाडौं । सरकारले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म आइपुग्दा लक्ष्यअनुसार राजस्व संकलन गरकात्तिक महिनासम्म ३ खर्ब २९ अर्ब राजस्व संकलन, लक्ष्य पूरा गर्न सरकार असफल
काठमाडौं । सरकारले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म आइपुग्दा लक्ष्यअनुसार राजस्व संकलन गर्न असफल भएको छ । कात्तिक मसान्तसम्म आइपुग्दा सरकारले जम्मा ३ खर्ब २९ अर्ब ५१ करोड रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ । यो लक्ष्यको ७७.४९ प्रतिशत मात्रै हो । कात्तिक मसान्तसम्म सरकारले ४ खर्ब २५ अर्ब २३ करोड रुपैयाँ राजस्व संकलन गर्ने […] Read more











