newsare.net
काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले आफ्नो नयाँ इलेक्ट्रोनिक्स ब्रान्ड शोरूम ‘सीजी डिजिटल’ बुटवलकबुटवलमा सीजी डिजिटलको नयाँ शोरुम सञ्चालन, शोरुम संख्या २१ पुग्यो
काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले आफ्नो नयाँ इलेक्ट्रोनिक्स ब्रान्ड शोरूम ‘सीजी डिजिटल’ बुटवलको आदर्शनगर पाल्पा रोड, ट्राफिक चोकमा शुक्रबारबाट औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। यससँगै कम्पनीका देशभरका शो–रूमको संख्या २१ पुगेको छ। अत्याधुनिक रिटेल मोडेलमा आधारित यस स्टोरमार्फत एलजी, सीजी, मिडिया, गोदरेज, क्रोम्पटन, बेको, सेन्सेई, टीसीएल, बर्ली, केन्ट, ब्ल्याकंडेकर, मोटोरोलादेखि नथिङसम्मका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका होम […] Read more











