newsare.net
काठमाडौं । अग्नि ग्रुपको गैरनाफामूलक संस्था अग्नि फाउण्डेशनले आफ्नो ३५औँ वार्षिकोत्सवका अवसरमअग्नि समुहको सामाजिक उत्तरदायित्व, काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई दुई एसयूभी ४०० प्रदान
काठमाडौं । अग्नि ग्रुपको गैरनाफामूलक संस्था अग्नि फाउण्डेशनले आफ्नो ३५औँ वार्षिकोत्सवका अवसरमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई महिन्द्रा एसयूभी ४०० का दुई इलेक्ट्रिक एसयूभी हस्तान्तरण गरेको छ। बुढानीलकण्ठमा आयोजित समारोहमा कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सवारी साधन हस्तान्तरण गरेको हो । सो अवसरमा अग्नि फाउण्डेशनकी अध्यक्ष सुशान वैद्य श्रेष्ठले ३५ वर्षको यात्रामा समुदायसँग […] Read more











