newsare.net
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा नेपालमा साढे ३६ अर्ब बढीको वैदेशिक लगानीचार महिनामै साढे ३६ अर्ब बढी वैदेशिक लगानी प्रतिवद्धता, कुन क्षेत्रमा कति ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा नेपालमा साढे ३६ अर्ब बढीको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार साउनदेखि कार्तिक मसान्तसम्म विभिन्न क्षेत्रका ३ सय ८२ उद्योगमा ३६ अर्ब ६८ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता आएको हो । विभागका अनुसार साउन १ गतेदेखि कात्तिक मसान्तसम्मको […] Read more











