newsare.net
काठमाडौँ । सहकारी बचतकर्ताको बचत फिर्ता समस्या समाधान आन्दोलन भन्दा छलफलबाट आउने समस्याग्रस्त ससहकारी ठगी : बचत फिर्ता गर्न ऋणीको ऋण असुली हुनुपर्ने, दबाब सिर्जना गराउन सुझाव
काठमाडौँ । सहकारी बचतकर्ताको बचत फिर्ता समस्या समाधान आन्दोलन भन्दा छलफलबाट आउने समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सुझाव दिएको छ । समितिले बचतकर्ताको बचत फिर्ता गर्न ऋणीको ऋण असुली हुनुपर्ने भएकाले त्यसतर्फ दबाब सिर्जना गराउन समेत सुझाव दिएको हो । सहकारी ऐन २०७४ बमोजिम गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले नेपाल सरकारबाट समस्याग्रस्त घोषित २३ सहकारीको […] Read more











