newsare.net
काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकले अवैध रूपमा देखिएको चुक्ता पुँजी घटाउने प्रक्रिया सुरु गर्दकर्णाली डेभलपमेन्ट बैंकका २५ सेयरधनीको सेयर खारेज, चुक्ता पुँजीमै समायोजन गरिने
काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकले अवैध रूपमा देखिएको चुक्ता पुँजी घटाउने प्रक्रिया सुरु गर्दै २५ जना सेयरधनीका सेयर खारेज गरेको छ। बैंकले हकप्रद सेयर खरिदका क्रममा निक्षेपकर्ताको रकम दुरुपयोग भएको प्रमाण फेला पारेपछि यस्तो कदम चालेको हो। ३५ जना व्यक्तिले हकप्रद सेयर खरिद गर्दा आफ्नै रकम प्रयोग गर्नुपर्नेमा निक्षेपकर्ताको रकम प्रयोग गरिएको देखिएपछि ती सेयरलाई […] Read more











