newsare.net
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक स्थायित्व, सुशासन र शान्ति सुरक्षा कायम गरि लगनिजी क्षेत्रको जोड-आन्दोलनका नाममा हुने गलत घुसपैठ नियन्त्रण आवश्यक, राष्ट्रपतिले भने-हतोत्साहित नहुनु, राज्य तपाईंहरुको साथमा छ
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक स्थायित्व, सुशासन र शान्ति सुरक्षा कायम गरि लगानीमैत्री वातावरण निर्माण गर्नु आजको आवश्यक्ता भएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ सहित निजी क्षेत्रका प्रमुख तथा प्रतिनिधहरुसंग आज शीतल निवासमा भएको भेटवार्ताका अवसरमा बोल्दै राष्ट्रपति पौडेलले लगानीकर्ताको मनोबल घट्नु अर्थतन्त्रका लागि चिन्ताजनक विषय भएको उल्लेख गर्दै आम नागरिक र […] Read more











