newsare.net
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी एघारौं महाधिवेशनलाई लक्षित गर्दएमालेमा ईश्वर पोखरेलको उम्मेदवारी घाेषणा
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी एघारौं महाधिवेशनलाई लक्षित गर्दै पार्टी अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी सार्वजनिक गरेका छन्। मंगलबार जारी विज्ञप्तिमार्फत उनले अध्यक्ष केपी शर्मा ओलीले आन्तरिक लोकतन्त्रलाई सम्मान गर्दै नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका खेल्ने अपेक्षा व्यक्त गर्दै उम्मेदवारी घोषणा गरेका हुन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता विवादपछि आन्तरिक बहस चर्किएको […] Read more











