newsare.net
काठमाडौं । टिकटकले प्लेटफर्ममै देखिने एआई–निर्मित सामग्रीबारे प्रयोगकर्तालाई अझ स्पष्ट रूपमाटिकटकले एआई पारदर्शिता विस्तार गर्दै, नयाँ सुविधा र शैक्षिक पहल सार्वजनिक
काठमाडौं । टिकटकले प्लेटफर्ममै देखिने एआई–निर्मित सामग्रीबारे प्रयोगकर्तालाई अझ स्पष्ट रूपमा जानकारी दिन, चिन्न र नियन्त्रण गर्न सकिने नयाँ सुविधाहरू सार्वजनिक गरेको छ। टिकटकका अनुसार, जिम्मेवारीपूर्वक र पारदर्शिताका साथ प्रयोग गरिने कृत्रिम बुद्धिमत्ताले सिर्जनात्मकता वृद्धि, अनुसन्धान सहजता र डिजिटल सुरक्षालाई मजबुत बनाउन मद्दत गर्दछ। यही विश्वासका आधारमा कम्पनीले एआई पारदर्शिता र नियन्त्रण अझ प्रभावकारी बनाउन […] Read more











