newsare.net
काठमाडौं । सरकारले नगद कारोबारको सीमा घटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न सेवा,सरकारले घटायो नगद कारोबारको सीमा, अब ५ लाखमाथिको कारोबार बैंकमार्फत
काठमाडौं । सरकारले नगद कारोबारको सीमा घटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न सेवा, वस्तुहरूको खरिद बिक्री वा अन्य कारोबार गर्दा १० लाखसम्म नगद कारोबारलाई रोक लगाउँदै सीमालाई घटाएको हो । सरकारले अब एक पटकमा ५ लाख वा सो भन्दा माथिको सेवा, वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा अनिवार्य रूपमा वित्तीय संस्था वा […] Read more











