newsare.net
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले इलामका बाढी–पहिरो प्रभावित परिवारहरूलाई न्यानो कपडा सहसांग्रिला डेभलपमेन्ट बैंकको सिएसआर, इलामका बाढी–पहिरो प्रभावितलाई न्यानो कपडा हस्तान्तरण
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले इलामका बाढी–पहिरो प्रभावित परिवारहरूलाई न्यानो कपडा सहयोग गरेको छ। बैंकको स्थापना दिवसको अवसरमा गरिएको उक्त सहयोग मंसिर १५ गते बेग्लाबेग्लै आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको हो। इलामको सूर्योदय नगरपालिका र इलाम नगरपालिका दुबै स्थानमा न्यानो कपडा वितरण गरिएको बैंकले बताएको छ। सूर्योदय नगरपालिकामा मेयर रणबहादुर राईलाई तथा इलाम नगरपालिकामा मेयर केदार […] Read more











