newsare.net
काठमाडौं । सर्वाेच्च अदालतले भूमि आयोग खारेज गर्ने सरकारको निर्णय बदर गरिदिएको छ । सरकारको निर्णभूमि आयोग खारेजको सरकारी निर्णय सर्वाेच्चद्वारा बदर
काठमाडौं । सर्वाेच्च अदालतले भूमि आयोग खारेज गर्ने सरकारको निर्णय बदर गरिदिएको छ । सरकारको निर्णयविरुद्ध परेको रिटमा फैसला गर्दै सर्वोच्चले सरकारी निर्णय बदर गरेको हो । यसअघि सर्वोच्चले उक्त निर्णय यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको थियो । मन्त्रिपरिषदले गत २३ असोजमा भूमि समस्या समाधान आयोग र त्यसका जिल्ला समिति खारेजीको निर्णय लिएको थियो । Read more











