newsare.net
काठमाडौं । मुग्लिन-पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका-३ दुर्गा मन्दिर नजिक भाँसिएको सडभाँसिएको चार महिनापछि मुग्लिन-पोखरा सडक मर्मत सुरु
काठमाडौं । मुग्लिन-पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका-३ दुर्गा मन्दिर नजिक भाँसिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ। दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार लेनको बनाइएको थियो। चारमध्ये अस्थायी दुई लेन खण्ड सवारी चापका कारण चर्किएर गत साउन अन्तिम साता भाँसिएको थियो। भाँसिएको सडकखण्ड आजदेखि मर्मत गर्न थालिएको मुग्लिन पोखरा सडक आयोजना […] Read more











