newsare.net
काठमाडौं । तपाईँको भान्छामा अत्यावश्यक नै मानिने गोलभेंडा आज कति रुपैयाँ खर्चेर खरिद गर्नुभयो ? एगोलभेंडाको मूल्यमा गोलमाल : उपभोक्तालाई किलोकै १५०, किसानको हातमा भने प्रतिकिलो ५० मात्रै
काठमाडौं । तपाईँको भान्छामा अत्यावश्यक नै मानिने गोलभेंडा आज कति रुपैयाँ खर्चेर खरिद गर्नुभयो ? एक या दुई महिना अघि जति थियो त्यतिमै खरिद गर्नुभयो की मूल्य बढेको पाउनुभयो ? पक्कैपनि तपाईँले गोलभेंडा उच्चतम मूल्य हालेर खरिद गर्नुभयो र साविकको तुलनामा कमै खरिद गर्नुभयो । यसको मूख्य कारण हो गोलभेंडामा अचाक्ली मूल्यवृद्धि । पछिल्लो समय […] Read more











