newsare.net
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्म २ हजार ८८ वटा सडक दुर्घटना हुँदा ६९ जनाले ज्यान गुमाकाठमाडौं उपत्यकामा घट्दै सडक दुर्घटना, मृत्युदर भने ७.३४ प्रतिशतले बढ्यो
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्म २ हजार ८८ वटा सडक दुर्घटना हुँदा ६९ जनाले ज्यान गुमाएका छन्। शुक्रबार अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा आयोजित ‘सडक दुर्घटना न्यूनीकरण सचेतना स्वयंसेवक कार्यक्रम’मा काठमाडौं उपत्यका ट्राफिक प्रहरीले यस्तो तथ्यांक सार्वजनिक गरेको हो। पछिल्ला वर्षहरूको तुलनामा दुर्घटनाको कुल संख्या घट्दै गएको देखिन्छ। आर्थिक वर्ष २०७९/८० मा १०,६७५, […] Read more











