newsare.net
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था उस्तै देखिएको छ । विगत केही वर्षदेखि वितवित्तीय प्रणालीमा अधिक तरलताको अवस्था उस्तै : केन्द्रीय बैंकमा साढे ८ खर्ब रकम ‘होल्ड’, एकैदिन सवा ३ खर्ब थप
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था उस्तै देखिएको छ । विगत केही वर्षदेखि वित्तीय प्रणालीमा देखिएको अधिक तरलताको अवस्थामा सुधारको प्रयासका बाबजुद पनि सकारात्मक नतिजा प्राप्त हुन सकेको छैन् । हाल बैंक तथा वित्तीय संस्थामा सवा ११ खर्बभन्दा धेरै अधिक तरलता रहेको छ । विगत केही वर्षदेखि आन्तरिक अर्थतन्त्र चलायमान हुन सकेको […] Read more











