newsare.net
काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको नाफा निरन्तर घट्दै गएको छ । बढ्दो खराब कर्जाको द‘विकास बैंक’ र ‘फाइनान्स’ कम्पनी खराब कर्जाको दबाबमा : नाफा निरन्तर घट्दो, कुनको अवस्था कस्तो ?
काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको नाफा निरन्तर घट्दै गएको छ । बढ्दो खराब कर्जाको दबाबका कारण विकास बैंक र फाइनान्स कम्पनीहरुको नाफा निरन्तर घट्दो छ । गत भदौमा भएको जेनजी आन्दोलनको प्रत्यक्ष असर बैंक तथा वित्तीय संस्थाको ब्यालेन्स सिटमा देखिन थालेको हो । आन्दोलनपछि बैंकहरुको कर्जा असुली प्रभावित भएको छ । जसको […] Read more











