newsare.net
काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रकाशकुमार श्रेष्ठलाई नियुक्त गरेको छ।योजना आयोगको उपाध्यक्षमा प्रकाशकुमार श्रेष्ठ नियुक्त, यस्ता छन् मन्त्रिपरिषदका अन्य निर्णयहरु
काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रकाशकुमार श्रेष्ठलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए। उनका अनुसार आयोगको सदस्यमा प्राडा सुनीति श्रेष्ठ नियुक्त भएकी छन्। मन्त्रिपरिषद् बैठकले प्रचलित कानूनमा व्यवस्था भएको बाहेक सेवा प्रवाह प्रक्रियामा […] Read more











