newsare.net
काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा शुक्रबार होसर्वोत्तम सिमेन्टको सातौं वार्षिक साधारणसभा, २०% लाभांश पास
काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा शुक्रबार होटल सिद्धार्थ भिलासा रुपन्देही भैरहवामा सञ्चालक समितिका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो । उक्त साधारणसभामा ७६% भन्दा बढी सेयर धारण गर्ने सेयरधनीहरूको उपस्थित भएको थियो । साधारणसभामा कम्पनीका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले दीप प्रज्वलनसहित उद्घाटन गरेका थिए । सभाको उद्घाटनसँगै […] Read more











