newsare.net
काठमाडौं । मेटलाइफ नेपालले यस महिना आफ्नो २४औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव मनाएसँगै देमेटलाइफ नेपालले मनायो २४ औं वार्षिकोत्सव, निरन्तर प्रतिबद्धता र विकासलाई अझ सुदृढ बनाउने विश्वास
काठमाडौं । मेटलाइफ नेपालले यस महिना आफ्नो २४औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव मनाएसँगै देशभरका लाखौँ मानिसको संरक्षणप्रति संगठनको निरन्तर प्रतिबद्धता र विकासलाई अझ सुदृढ बनाउने विश्वास कम्पनीले लिएको छ । विगत वर्षमा कम्पनीले जीवनका सुख-दुःख, परिवर्तन र चुनौतीपूर्ण क्षणमा नेपालीको साथ दिँदै आएको छ । आफ्नो यात्रामा, मेटलाइफ नेपालले डिजिटल प्रविधि र सरलीकृत प्रक्रियामार्फत […] Read more











