newsare.net
काठमाडौँ । नेपाल बैंकिङ, वित्त तथा बीमा प्रतिष्ठान (बीएफआईएन) र पीएचडी चेम्बर अफ कमर्स एन्ड इन्डस्बीएफआईएन र पीएचडीसीसीको सहकार्य, ‘नेपाल बीएफएसआई शिखर सम्मेलन २०२५’ हुँदै
काठमाडौँ । नेपाल बैंकिङ, वित्त तथा बीमा प्रतिष्ठान (बीएफआईएन) र पीएचडी चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री अन्तर्गतको भारत–नेपाल केन्द्रको सहकार्यमा ‘नेपाल बीएफएसआई शिखर सम्मेलन २०२५’ यही शुक्रबार, १९ डिसेम्बर २०२५ मा काठमाडौँको र्याडिसन होटलमा आयोजना हुने भएको छ । सम्मेलनको मुख्य विषयवस्तु ‘आकांक्षी नेपालको लागि आर्थिक रूपान्तरणको मार्गचित्र’ तय गरिएको छ । सम्मेलनको सुरुआत ‘नेपालको […] Read more











