newsare.net
काठमाडौं । अमेरिकाको डिभी लोटरी कार्यक्रम अस्थायी रुपमा रोकिने भएको छ । ब्राउन विश्वविद्यालयमाअमेरिकाले डिभी लोटरी अस्थायी रूपमा रोक्ने, राष्ट्रपति ट्रम्पले दिए निर्देशन
काठमाडौं । अमेरिकाको डिभी लोटरी कार्यक्रम अस्थायी रुपमा रोकिने भएको छ । ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा डिभी लोटरी कार्यक्रम अस्थायी रूपमा रोक लगाइने भएको हो। गृहमन्त्री कृष्टी नोयमका अनुसार घटनामा संलग्न व्यक्ति ८ वर्षअघि डिभी कार्यक्रममार्फत अमेरिका प्रवेश गरेका थिए। नोयमले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै आप्रवासी नीतिमा कडाइ गरिने […] Read more











