newsare.net
काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) बीच औद्योगसीएनआई र निफ्राबीच सम्झौता, औद्योगिक क्षेत्र निर्माणमा सार्वजनिक–निजी साझेदारीमा सहकार्य गर्ने
काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) बीच औद्योगिक क्षेत्र निर्माण र संचालनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ। यो पहल नेपाल सरकारले सार्वजनिक–निजी साझेदारी मोडलमा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणाको अनुकूल भएको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक ई. पदम ओलीको उपस्थितिमा सीएनआईका महानिर्देशक डा. घनश्याम ओझा र निफ्राका […] Read more











