newsare.net
काठमाडौँ । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले फेरि पक्राउ गरेको छ । धितोपत्र सम्बन्धीसेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ, यस्तो छ कसूर
काठमाडौँ । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले फेरि पक्राउ गरेको छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा अग्रवाल पक्राउ परेका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उनलाई बिहीबार काठमाडौँको महाराजगञ्जबाट पक्राउ गरेको हो । यसअघि पनि उनी साउन ५ मा पक्राउ परेर छुटेका थिए । पाँच महिनाअघि ठगी र आपराधिक लाभ लिन […] Read more











