newsare.net
काठमाडौँ । पछिल्ला तीन वर्षयता सरकारले प्राप्त गरेको कर फिर्ता हुने क्रम बढ्न थालेको छ । खासगरी आसरकारको खातामा आइसकेको कर फिर्ता हुने क्रम फेरि बढ्यो, कुटनीतिक नियोगले पाए ४६ करोड फिर्ता
काठमाडौँ । पछिल्ला तीन वर्षयता सरकारले प्राप्त गरेको कर फिर्ता हुने क्रम बढ्न थालेको छ । खासगरी आन्तरिक राजस्व विभागले संकलन गरेको मूल्य अभिवृद्धि कर फिर्ता हुने प्रवृत्ति बढ्न थालेको तथ्यांकले देखाउँछ । विभागका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै सरकारले चार अर्ब ८४ करोड रुपैयाँ कर फिर्ता गरेको छ । त्यसअघि आव २०८०/८१ […] Read more











