newsare.net
काठमाडौं । युनिक प्लास्टिक उद्योग लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन ल्याउने तयारी गरेयुनिक प्लास्टिक उद्योगले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल नियुक्त
काठमाडौं । युनिक प्लास्टिक उद्योग लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन ल्याउने तयारी गरेको छ।कम्पनीले जारी पूँजीको २० प्रतिशत बराबरको ७ लाख ५० हजार कित्ता सेयर प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँमा निष्कासन गर्ने योजना बनाएको हो। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नेपाल लाइफ क्यापिटल लिमिटेडलाई दिइएको छ। यस सम्बन्धी सम्झौता पुस ९ गते बुधबार […] Read more











