newsare.net
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्थालाई प्स्वरोजगार लघुवित्तले विन नेपाललाई गाभ्ने, प्रारम्भिक सम्झौतामा हस्ताक्षर
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्थालाई प्राप्ति (एक्विजिसन) गर्ने भएको छ । यी दुई संस्थाबीच पुस ९ गते एक्विजिसन सम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको हो । उक्त सम्झौतासँग अब विन नेपाल लघुवित्त स्वरोजगार लघुवित्तमा विलय हुनेछ । यी दुवै लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकको बनेपामा रहेको छ । Read more











