newsare.net
काठमाडौं । नेपाली अटोमोबाइल क्षेत्रको उदयीमान ब्रान्ड नामीले आफ्नो कर्पोरेट सामाजिक उत्तर दायिमुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण
काठमाडौं । नेपाली अटोमोबाइल क्षेत्रको उदयीमान ब्रान्ड नामीले आफ्नो कर्पोरेट सामाजिक उत्तर दायित्व पहल अन्तर्गत सहारा इन्टरनेशनलनेपाल चिल्ड्रेनहोमका बालबालिकालाई आफ्नो शोरूममा न्यानोस्वागत गरेको छ। यो भ्रमण बालबालिकाका लागि खुसी र अर्थपूर्ण अनुभव सिर्जना गर्ने उद्देश्यले आयोजना गरिएको हो। साथै, नामीको व्यवसायका अलावा समाजलाई योगदान दिनेरखुसी बाँड्ने प्रयासलाई बलियो बनाउने अवसरका रूपमा यो भ्रमण सफल भएको […] Read more











