newsare.net
काठमाडौं । उद्यमी बन्ने चाहना छ वा व्यवसाय गर्ने सोच बनाउँदै हुनुुहुन्छ ? तर, उद्योग स्थापना कसरी गव्यवसायी र उद्यमीलाई सघाउँदै ‘यशवीर इन्टरनेसनल’, ब्यूटी एक्स्पोमा बन्यो विशेष आकर्षण
काठमाडौं । उद्यमी बन्ने चाहना छ वा व्यवसाय गर्ने सोच बनाउँदै हुनुुहुन्छ ? तर, उद्योग स्थापना कसरी गर्ने, कसरी प्रडक्ट बनाउने, कामदार कसरी व्यवस्थापन गर्नेजस्ता अनेकौं समस्याले अन्यौलमा हुनहुन्छ भने अब ती सबै समस्याको समाधान लिएर आएको छ ‘यशवीर इन्टरनेसनल’ । शुक्रबारदेखि काठमाडौं बालुवाटरस्थित आम्रपाली ब्यांकेटमा चलिरहेको पहिलो कस्मेटिक तथा ब्यूटी एक्स्पो (कस्मेटिका २०२५) मा […] Read more











