newsare.net
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गतेको घटना छानविनपूर्व गृहमन्त्री लेखकको कार्की आयोगमा बयान-मैले बल प्रयोग गर्न कुनै पनि आदेश दिएको थिइन
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गतेको घटना छानविन गर्न बनेको जाँचबुझ आयोगमा पुगेर बयान दिएका छन् । सोमबार बयान दिएका पूर्व गृहमन्त्री लेखकले सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै तत्कालीन सरकारले अशान्ति हुने, बल प्रयोग गर्ने कुनै निर्णय नगरेको र त्यस्ताखालको योजनाहरु पनि नबनाएको बताए । उनले केन्द्रीय […] Read more











